नेकपा-माओवादी सहितका ११ दलले चार दलले मुलुकलाई बन्धक बनाउन खोजेको भन्दै त्यसको सशक्त प्रतिकार गर्ने

काठमाडौं । मधेशी मोर्चासहित चार दलले मुलुकलाई बन्धक बनाउन खोजेको भन्दै मोहन बैद्य नेतृत्वको नेकपा-माओवादी सहितका ११ दलले त्यसको सशक्त प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

 

एकीकृत माओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चाले चुनावमा जान गरेको निर्णयलाई कुनै हालतमा नमान्ने उनीहरुले निर्णय गरेका छन् । नेकपा