अर्घाखाँचीमा बाख्रा पालनमा आकर्षण


–  विनोद गैरे

 

सन्धिखर्क, अर्घाखाँची ।  अर्घाखाँची जिल्लाका कृषकहरु बाख्रापालन व्यवसायमा आकर्षित भएका छन् । थौरे मेहनत र कम लगानीबाट पनि मनग्ये आम्दानी हुन थालेपछि यहाँका कृर्षकहरु बाख्रापालनमा आकर्र्षीत भएका हुन् । 



जिल्लाको ठाडा, सितापुर, सुर्वणखाल, जलुके, जुकेना, सिद्दारा, पटौटी सिमलपानी, धनचौर, मैदान, गोखुङ्गा, हंशपुर लगायतका गाविसहरुमा व्यवसायीक रुपमा बाख्रा पालीदै आएको छ । बाख्रापालनबाट यहाका कृषकहरुले लाखौ रुपैया आम्दानी गर्ने गर्छन् । अर्घाखाँचीका यि गाविसका अतिरिक्त अन्य गाविसमा पनि कृषकहरुले बाख्रापालन व्यवसायलाई जोड दिन थालेका छन् । धेरै बाख्रा पालेर बन जगंलमा लगेर चराउन नपाउनेहरुले पनि २

अन्य समाचारहरु