१९५० को सन्धि-माओबादी र भारतमा नेपालीहरु माथि प्रस्न मात्र


डि.आर.जी – सुमन
 
नेपाल भारतको बिचमा भएको सम्झौता (सन्धि) १९५० मा केन्द्रिय रही आहिले नेपाल भारत तथा बिस्वमा एक चासोको बिषय बनेको छ सायद रास्ट्रियताको बिषयमा चासो राख्ने व्यक्ति लाइ अझ एक चिन्ताको बिषय बनेको छ भन्दा फरक नपर्ला कि कसो?बिषय रास्ट्रिय अखण्डताको भन्दा पनि आज भारतमा रहने ५० लाख नेपालीको तरफ बाट हेर्दा बास्तबमा यो सन्धि को को खारेजी कहाँ सम्म उचित ? के यो सम्भब छ त? यो सन्धि लाइ बिषय बनाएर नेपालमा माओबादीले गरेको आन्दोलन को संकेत के ? के भारत सरकारले यो सन्धि खारेज गर्न तयार छ त?के एक बह्रतीय नम्बर पिलेट भाको गाडी चल्न नदिनु चलचित्र चल्लना  न दिनु  ले यो समस्याको समाधान होला त?  के भारतमा रोजीरोटी गरि बसेका नेपाली को हितको लागि कुन विकल्प अपनाइएको छ त? भारतमा रहने समाज सेबी र नागरिक नेत्रित्योले के प्रतिक्रिया दिन्छ ? के यो सम्भब छ त? छ भने कसरि ? कि हिजो १० बर्ष जन युद्धको   नाम मा बहरतीय विस्तार बाद संग लड्ने नारा मा पन्द्रहजार नेपाली लाई मारियो र तर आज भारतको सरनमा पुग्यो एक टिम भने फेरी त्यहिँ टिम को एक नेता को आर्को नाटकीय रुपमा अब कति नेपाली लाइ मर्ने बिचार हो? के गर्ने हो कि आफ्नो पहुच देखाउन  खोज्दै आफ्नो संगठन को बिस्तार गर्ने खेल हो?
 
बास्तबमा कुकुरले टोक्यो भने कुकुर लाइ तोक्न खोज्नु सायद ठिक न होला कुनै पनि सफलताको लागि सम्झौताको बिकल्प छैन भन्ने कुराको ज्ञात अझ यति लामो समय सम्म रगतमा पौडी खेली सकेका नेता हरु यो बिसयमा कहिले औला त? नजिकिदै आइरहेको दसैँ तिहारको बिचमा यो नाटकले जनतालाई कस्तो प्रभाब पार्ला त? के यो समय सान्दर्बिक छ त?  के यसले भारतमा रहने नेपाली हरु लाइ एस को कुनै उचित विकल्प छ त? अनि भारतमा रहने नेपाली हरुको विचार आभिब्यक्ति राख्न अवसर दिने कि न दिने ? बास्तबमा यो एक राजनीतिक पार्टीको चर्चाको लागि उठाईएको बिषय हो कि रास्ट्रिय बशासको कुरा हो जे होस् यो बिषय लाई रास्ट्रिय बहसको रुपमा लैजानुको बिकल्प छैन यो एक सम्झौता र सन्धिको कुरा झगडा हिम्सा होइन सान्ति पुर्बक जानु नै ठिक हुन्छ तर जब सम्म नेपाली नेता भारतका दुत हुने प्रवृतिको आन्त्य हुदैन तब सम्मा यो समस्याको समाधान को विकल्प  देखिदैन
 
तदर्थ हाम्रो प्रस्न सम्बन्धित निकाय लाइ – यो किन कसले उठायो ? निराकरण को आधार के? जनताले के पाउछन र गुमाउने छन् त? यो कसरि गर्ने निर्णयमा हुनुहुन्छ ? भारतमा राहने समाज सेबी बुद्धि जीबी आम नागरिक पत्रकार राजनीतिक दल क संघटन हरु को बिछार के होला ?
 
 
लेखक -पी.एस.एम नेपाल का संयोजक तथा अर्घाखाँची डट कम का प्रतिनिधि हुनुहुन्छ