काठमाडौं । प्रधानमन्त्री डा.बाबुराम भट्टराईले राष्ट्रपति डा. रामवरण यादवका विषयमा गरेको टिप्पणी अमर्यादित भएको भन्दै विपक्षी दलहरुले आपत्ति जनाएका छन् ।
सरकार हटाउने आन्दोलनका कार्यक्रम घोषणा गर्न एमाले मुख्यलय बल्खुमा आज बसेको विपक्षी दलहरुको बैठकले संवैधानिक राष्ट्रपतिमाथि सार्वजनिक रुपमा बारम्बार लाञ्छना लगाउने गरेको ठहर वैठकले गरेको हो । वैठकले थप छलफल गरेर छिट्टै आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरेको छ ।
बैठकले सरकार भ्रष्टचारको संस्थागत विकासमा लागेको भन्दै लडाकु शिवीरमा भएको भष्ट्रचार छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत ध्यानाकर्षण गरेको छ ।
बैठकमा नेकपा