प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतीय नम्बर प्लेटका गाडी सञ्चालनमा अबरोध गर्नेहरुलाई कडा कारवाही गर्न निर्देशन दिनु भएको छ ।
राष्ट्रयताको आन्दोलन सुरु गरेको नेकपा-माओवादीले भारतीय नम्बर प्लेटका गाडीहरु सञ्चालन गर्न अवरोध गरेपछि प्रधानमन्त्रीले कारवाही गर्न निर्देशन दिनु भएको हो । प्रधानमन्त्रीको निजी सचिवालयद्धारा जारी प्रेस नोटमा भनिएको छ-