डाक्टर भन्दा पनि जान्ने
मटुले को श्रीमती घरको छत् बाट खसेर बेहोस भई
उसले डाक्टर सँग लग्यो डक्टरले भन्यो “यो त मरी सकी”
अनी मटुले ले उसलाई जलाउन थाल्यो अचानक ऊ उठेर चिच्याउन लागि “म जिउदै छु”
मटुले ले गाली गर्दै भन्यो “चुप चाप त्यही बस् तँ डाक्टर भन्दा पनि जान्ने बन्छेस?”
जागीर पाएका छन
हवल्दार्(चोर सँग) कहिले सोचेको छस तँइले कि तँ जस्ता मान्छेहरु बाट यो देश र समाज को लागि कहिले भलाई हुन्छ ?
चोर- सोचेको छु साहेब! हामी जस्तै मान्छेहरुको कारण देशका पुलिस बिभाग न्याय बिभागमा हजारौ मान्छेहरुले जागिर पाएका छन !