दशैं तिहार लगायतका चाडपर्वलाई ध्यान दिंदै आजदेखि राजधानीमा विशेष सुरक्षा योजना

काठमाडौं । दशैं तिहार लगायतका पर्वको अवसरमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न महानरीय प्रहरीले भोलिदेखि लागू हुने गरी उपत्यकाब्यापी विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपाखेरीरमा  पत्रकार सम्मेलन गरी कार्यालयका निमित्त प्रहरी आयुक्त नायव महानिरीक्षक परशुराम खत्रीले सुरक्षा योजना सार्वजनिक गरेका हुन् ।


उनले दशैं, तिहारमा खाद्यान्नमा हुने मिशावट, कालो बजारी, जुवा