दलित तथा पछाडि परेका समुदायका बालबालिकालाई सरकारले दिने छात्रवृत्ति अपर्याप्त र प्रभावहीन भएको सरोकारवालाहरुको टिप्पणी

काठमाडौं  । दलित तथा पछाडि परेका समुदायका बालबालिकालाई सरकारले दिने छात्रवृत्ति अपर्याप्त र प्रभावहीन भएको सरोकारवालाहरुले बताएका छन् । नेपाल छात्रबृत्ति कार्यक्रमले २० वर्ष पूरा गरेको सन्दर्भमा आज राजधानीमा आयोजित कार्यक्रमका सहभागीहरुले दलित विद्यार्थीहरुका लागि दिइने छात्रबृत्ति अपर्याप्त हुनुका साथै उपलब्ध छात्रबृत्तिको समेत सदुपयोग हुन नसकेको टिप्पणी गरे ।


कार्यक्रममा दलित, गरीब र पछाडि परेका समुदायका बालबालिकाहरुको शिक्षामा पहुँच पु