काठमाडौं । नेकपा एमालेका नेता केपी ओलीले अवधि पूरा भएर पटक पटक म्याद थपिंदा पनि जिम्मेवारी पूरा गर्न नसकी विघटन भएको संविधानसभा ब्युँताउन खोज्नु जनतालाई अलमलाउने खेल भएको बताएका छन् ।
मेक्सिको २ साता लामो भ्रमणमा जानुअघि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले अवधि पूरा भएरै विघटन भएको संविधानसभा पुनस्र्थापना गर्नुको औचित्य नहुने जिकिर गरे ।
मेक्सिकोमा हुने एशिया