आइतबार सार्वजनिक उक्त प्रतिवेदन अनुसार वर्षेनी मुलुकमा झण्डै ३५ हजार वालवालिका पाच वर्ष वर्ष नपुग्दै मर्ने गरेका छन् जसमा ६१ प्रतिसत नवजात शिशु छन । एक दशकमा मुलुकमा नवजात शिशु मृत्यु दर वार्षिक ३ दशमलव ६ प्रतिशतको दरले घटिरहेपनि यो दक्षिण एशियाको क्षेत्रिय औसत अर्थात दुइ प्रतिसत भन्दा बढी हो ।
स्वास्थ्य सेवाको पहुचअनुसार शिशु मृत्युदर पनि फरक छ । ग्रामिण तथा हिमाली क्षेत्रमा नवजात शिशु मृत्यु दर झण्डै दोव्वर रहेको औल्याउदै प्रतिवेदनमा