दृष्टिविहिन तथा शाररीकरुपमा अपाङ्गता भएका व्यक्तिहरुलाई राष्ट्रले विभेदकारी दृष्टिकोणबाट हेरेको गुनासो

– कृष्ण खनाल 



दृष्टिविहिन तथा शाररीकरुपमा अपाङ्गता भएका व्यक्तिहरुलाई राष्ट्रले विभेदकारी दृष्टिकोणबाट हेरेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन । रुपन्देही नेत्रहिन संघको आयोजनमा सोमबर बुटवलको ट्राफिकचोकमा आयोजना गरिएको कार्यक्रमका सहभागिहरुले यस्तो कुरा बताएका हुन । 

 


 

‘सेता छडी दृष्टिविहिनहरुको आवाजको मुल कडी