६ महिनादेखि पाँच बर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाईदै

काठमाडौं ।  आज ६ महिनादेखि पाँच बर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाईदै छ । देशका सबै नगरपालिका र गाउ विकास समितिका प्रत्येक वडाका तोकिएका केन्द्रमा स्थानीय महिला स्वास्थ्य स्वयंसेविकाहरुले भिटामिन