तिमीलाई बिदाई निस्ठुरी दसैँ

डिआरजी सुमन -एकल यात्री
मैदान 5 अर्घाखाँची
हाल -चिली


सुन्दै थिए तिमि जहासुकै आउदै  छौ रे .
गरिब धनि सबै लाइ मिलाउने पनि हौँ र


त्यसै कारण हल्का मनमा पिडा राखी हास्न खोजे
बास्तबमा झुट रहेछ बाचा त्यहि भएर मृत्यु रोजे


तिमीलाई भेट्न भनी बिदेसबाट घर आए
रमाउने बहानामा गाउ देस बिदेस सबै धाए


घरमा दुख देसमा दुख सुख खोज्न बिदेस हिडे
बिदेस मा कहाँ हुन्छ सुख मत अझ पिडामा भिडे


तिमीलाई भेट्न भनी बिदेस् देखि घर आएको
प्रतिक्षा मै बस्दै थाहा पाईन  कतिबेला तिमि गाएको


आउदै छौ भन्दा मनमा थियो कति खुसि हाई हाई
नफर्कने गरि गयौं भन्ने थाहा पाए हुन्छ बाई बाई