– वीरेन्द्र केसी
अर्घाखाँची – दशैको टीका लगाएर घरतर्फ आउँदै गर्दा भीरबाट लडेर एक जनाको ज्यान गएको छ । जिल्लाको धारापानी सिखर गाउँका ५८ वर्षीय देवीराम भुसालको सिम्दी भीरबाट लडेर बिहीवार दिउसो मृत्यु भएको छ ।
आफन्त कहाँबाट टीका लगाएर घरतर्फ आउँदै गर्दा घर नजिकैको भीरबाट लडेर ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै ज्यान गएको हो ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।