एक लाख नेपालीले जैविक पहिचानसहितको वैयक्तिक विवरणयुक्त राष्ट्रिय परिचयपत्र प्राप्त गर्ने

काठमाडौँ । एक लाख नेपालीले जैविक पहिचानसहितको वैयक्तिक विवरणयुक्त राष्ट्रिय परिचयपत्र चालु आर्थिक वर्षभित्र प्राप्त गर्ने भएका छन् ।


    सबै नेपाली नागरिकको व्यक्तिगत विवरण राष्ट्रिय तथ्याङ्क भण्डारमा समाविष्ट गर्दै हरेकको पहिचानका लागि बेग्लाबेग्लै परिचय नम्बर प्रदान गर्ने उद्देश्यले सरकारले त्यस्तो परिचयपत्र