– उमाकान्त पाण्डे गाउंले
दशैं पूर्णिमाको अवसरमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले अर्घाको रानीगैरामा आयोजना गरेको आमसभा तथा साँस्कृतिक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव सन्तबहादुर नेपालीले सरकारको वर्खास्तीको लागि आन्दोलनको कुनै विकल्प नभएको बताए ।
वर्तमान सरकारका कारण मुलुकको राष्ट्रियता नै खतरामा परेको बताउँदै सरकारको वर्खास्तीको लागि तत्काल आन्दोलनमा जाने बताए । नेपालीले माओवादीको बोली र व्यवहारमा एकरुपता नभएको बताउँदै पूर्ण बजेट पारित गरी सरकारको आयु लम्ब्याउनका लागि मात्रै माओवादी अध्यक्ष प्रचण्डले सहमतिको प्रपचं रचेको बताए ।
बाँकी अडियोमा सुन्नुहोस:
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.