काठमाडौं उपत्यका लगायत देशका अधिकांश स्थानमा भूकम्पको धक्का

देशका अधिकांश भागमा भूकम्पको धक्का, पूर्वमा बढी (अपडेट)काठमाडौं  । काठमाडौं उपत्यका लगायत देशका अधिकांश स्थानमा सोमबार साँझ भूकम्पको धक्का महसुश गरिएको छ ।

 

साँझ ६ बजेर ५२ मिनेट जाँदा महसुश गरिएको भूकम्पको धक्का केही सेकेण्ड मात्रै थामिएको थियो ।

 

५ दशमलव ७ रेक्टरस्केल मापन गरिएको भूकम्पको केन्द्रविन्दू काठमाडौंदेखि १ सय ३६ किलोमिटर टाढा सिन्धुपाल्चोको सिमाना नजिक तिब्बतको पूर्वी क्षेत्रमा रहेको खानी तथा भूगर्भ विभागले जनाएको छ ।

 

नेपालको पूर्वी क्षेत्रमा भूकम्पको धक्का बढी महसुश भएको थियो । भूकम्पबाट जनधनको क्षति भए