मुलुक अराजकताको पराकाष्ट तर्फ: चित्रबहादुर केसी

– कृष्ण खनाल

 

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बर्तमान सरकारको कारण मुलुक अराजकताको पराकाष्ट तर्फ धेकेलिएको बताएका छन । डा. बाबुराम भट्राई नेतृत्वको सरकारले देशका प्रमुख सम्बैधानिक निकायहरु खाली गराउदै लगेको तथा देश जनता भन्दा पनि सत्ताको लुछाचुडीमा मात्र लागेको भन्दै देश ईतिहासमै असफल भएको बताए ।


शुक्रबार राष्ट्रिज जनमोर्चा रुपन्देहीले आयोजना गरेको दिपावलीको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष केसीले  बर्तमान काम चलाउ सरकारलाई सत्ता बस्ने अधिकार नभएको भन्दै यसको लागि जनता चुप लागेर बस्ने अवस्था नभएको बताए । उनले भने