शान्ति मन्त्री टोपबहादुर रायमाझीद्धारा विपक्षीहरुले संबैधानिक राष्ट्रपतिलाई उचालेर राजा बनाउन खोजेको आरोप

काठमाडौ । शान्ति तथा पुनःनिर्माण मन्त्री टोपबहादुर रायमाझीले विपक्षीहरुले संबैधानिक राष्ट्रपतिलाई उचालेर राजा बनाउन खोजेको आरोप लगाएका छन् ।


रिपोर्टर्स क्लब नेपालमा जालन्धर पाख्रिनलाई सम्मान गर्न आयोजित कार्यक्रममा बोल्दै उनले संबैधानिक राष्ट्रपतिसँग कार्याकारी सरकारले ल्याएको पुर्ण बजेट स्विकार्नुको विकल्प नभएको बताए ।

उनले भने