काठमाडौं । प्रचण्डमाथि आक्रमण भएलगत्तै बसेको एकीकृत माओवादीको वैठकले आक्रमण षड्यन्त्रपूर्ण भएको ठहर गरेको छ ।
प्रचण्डको निवासमा भएको वैठकपछि एमाओवादी प्रवक्ता अग्नी सापकोटाले शान्ति र संविधानको प्रक्रिया भाँड्नका लागि यस्तो घट्ना गराइएको जिकिर गरे ।
सापकोटाले आपूmहरुले पनि घटनाको छानविन गर्ने बताए ।
– rss