प्रमुख ४ दलका शीर्ष नेताहरुको वैठकमा पनि प्रगति हुन सकेन

 काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले मंसीर ७ गतेभित्र कुनै न कुनै सहमतिमा पुग्न दबाव दिएपछि आज साँझ बसेको प्रमुख ४ दलका शीर्ष नेताहरुको वैठकमा पनि प्रगति हुन सकेन । विहान राष्ट्रपति निवासमा भएको छलफलमा साँझ वैठक गरेर सहमति खोज्ने बताएका नेताहरु आ