अर्घाखाँचीमा अन्तर्राष्ट्रिय बाल अधिकार दिवस: बालअधिकार कार्यान्वयन गर्नु पर्नेमा जोड

– प्रेमनारायण आचार्य

 

 अर्घाखाची ५ मसिर । बालबालिकाहरु लाई उनिहरुले पाउने अधिकार, बालबालिकाका लागि जिल्ला तथा स्थानिय निकायमा सहभागीता का साथै उनिहरुको लागि प्रत्यक्ष रुपमा प्राप्त हुने बजेट उनिहरुकै प्रत्यक्ष हितमा कार्यान्वयन गर्ने जिल्ला स्थित विभिन्न राजनैतिक दल तथा सरकारी र गैर सरकारी निकायहरुले प्रतिवद्धता व्यक्त गरेका छन् ।

   हामि सबैको सरोकार, शान्ति संविधान र सुनिश्चित बाल अधिकार भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय बालअधिकार दिवश नोभेम्वर २०, २०१२ को अवसरमा जिल्ला बालकल्याण समिति अर्घाखाँची को आयोजना र बालबालिका संग कार्यरत विभिन्न सरोकारवाला निकायहरुको समन्वयमा

अन्य समाचारहरु