काठमाडौं । निर्वाचन आयोगले सरकारले बैशाखका लागि चुनाव घोषणा गर्दा आफूहरुसँग परामर्श नगरेको जनाएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त दोलखबहादुर गुरुङले अहिलेको घोषणामा आयोगसँग छलफल नगरेपनि मिति तोक्दा परामर्श हुनसक्छ कि भन्ने विश्वास व्यक्त गरे ।
उनले चुनाव हुनका लागि दलहरुबीच सहमति अनिवार्य शर्त हो भन्दै सहमति बन्न नसक्दा चुनावी वातावरण नबन्ने प्रष्ट पारे । चुनावका लागि दलीय सहमति, ऐन