काठमाडौं । प्रेरणा संस्था अर्घाखाँची र काठमाडौंका कर्मचारीहरु तथा प्रेरणा केन्द्रिय कार्यालय काठमाडौंले क्यान्सरपीडित जिल्ला स्वास्थ्थ कार्यालय अर्घाखाँचीका पुर्व स्वास्थ प्रमुख डा. चित्र शर्मा वाग्लेको उपचारका लागि आर्थिक सहयोग गरेको छ।
प्रेरणा संस्थाले आइतवार वाग्लेलाई १५ हजार रुपैया सहयोग गरेको हो ।
ग्लोबल आईएमई बैंकको खाता नम्बर ४९०७०१०००१९३९ मा उक्त रकम जम्मा गरिएको छ।
यसैगरी यसअघि नै डा. वाग्लेको सफलता पुर्वक अपेरेशन भइसकेको छ।
प्रेरणा संस्थाले जारी गरेको विज्ञप्ती:-
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।