आपसी सम्बन्ध सुधार्न प्रचण्ड र बाबुरामवीच बार्ता / पार्टी एकढिक्का भएर राष्ट्रपतिको कदमविरुद्ध लाग्छ : पौडेल
मंसिर ११ गते, २०६९ मा प्रकाशित
एकीकृत माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री डा. बाबुराम भट्टराईवीच सोमबार बिहान भेटवार्ता भएको छ । राष्ट्रपतिको कदमपछि दुई शीर्ष नेतावीच अविश्वास एवं दुरी बढ्दै जान थालेका बेला वहाँहरुले आपसी वार्ता गर्नुभएको हो ।