संयुक्त राष्ट्र संघद्धारा प्यालेष्टाइनलाई ग़ैर-सदस्य पर्यवेक्षक राष्ट्रको दर्जा प्रदान


संयुक्त राष्ट्र संघले प्यालेष्टाइनलाई प्राधिकरण ग़ैर-सदस्य पर्यवेक्षक राष्ट्रको दर्जा दिएको छ।


यो दर्जा प्राधिकरणको १९३ सदस्य राष्ट्रको संयुक्त राष्ट्र महासभामा मतदान भएको थियो।


प्रस्तावको पक्षमा १३८ देशले मतदान गरेका थिए भने अमेरिका, इजरायल सहित ९ वटा देशले विरोध गरेका थिए। साथै ४१ देशले मतदानमा भाग लिएका थिएनन।