एकीकृत माओवादी प्याकेजकै पक्षमा निर्वाचन/संविधान, कानूनी जटिलताको बारे खुला हुन आग्रह

एमाओवादीले दलहरुका बीच प्याकेजमै राजनीतिक सहमति हुनु पर्ने निर्णय गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाटस्थित निवासमा आज बसेको पदाधिकारी बैठकले प्याकेजमा सहमति नहँुदा सम्म सरकार नछाड्ने निर्णय गरेको हो ।
एमाओवादीले निर्वाचन, संविधान, कानूनी जटिलतालगायतमा प्याकेजमै सहमति हुने पुर्ने जनाएको छ । उपाध्यक्ष नारायणकाजी श्रेष्ठले दलहरुका बीच संविधान सभाको नयाँ निर्वाचनका बारेमा टुङगो लाग्नुपर्ने उल्लेख गरे ।
एमाओवादीका विदेश संगठन विभाग प्रमुख कृष्णबहादुर महराले कांग्रेससँग राजनीतिक विषयहरुमा सहमति भए नेतृत्व दिन सकिने बताए । उनले भने,