अर्घाखाँचीमा एआरभी सेन्टर नहुदाँ एचआईभी संक्रमितलाई सास्ती

– पार्वता श्रेष्ठ ,सन्धिखर्क , 
एचआईभी संक्रमितले खाने एआरभी औषधि जिल्लामै उपलब्ध हुन नसक्दा एचआईभी संक्रमितलाई सास्ती भएको छ भने उनीहरु अकालमै मृत्युको मुखमा पुग्न बाध्य भएका छन् । 
अर्घाखाँचीको सन्दर्भ हेर्दा एचआईभी संक्रमित दिनानुदिन बढदै जाने क्रम रहेको छ । अहिले सम्म यस जिल्लाको तथ्याङ्कलाई हेर्दा १०३ जना संक्रमितको संख्या रहेको पाईएको छ । जसमा महिला ५२ जना र पुरुष ५१ जना रहेकोमा यी मध्येबाट हाल सम्म बच्चाको संख्या ८ जना रहेको छ । 
बिना गल्ती यी महिला र बच्चाले एचआईभीको भाइरस बोकेर हिड्नु परेको अवस्था छ धन पैसा कमाई परिवारलाई सुख दिने उद्देश्यले भारत गएका हाम्रा श्रीमानहरुले पैसाको सट्टा एचआईभीको भाइरस लिएर आउनु भई श्रीमती र छोराछोरीलाई पनि एचआईभी भाइरस सारी आफूहरु यस संसार बाट विदा हुनु भयो अहिले आएर हामीले औषधि उपचार गर्ने र साझ बिहानको छाक कसरी टार्ने ती बच्चालाई कसरी लेख पढ गर्ने भन्ने पिरलोले सताइरहेको अवस्थामा पटक पटक औषधि लिन जाने खर्च पू

अन्य समाचारहरु