नेकपा-माओवादी अर्घाखाँचीको पहिलो जिल्ला सम्मेलन सन्धिखर्कमा शुरु, बाबुराम र प्रचण्ड भारतीय दलाल भएको भुसालको आरोप


– वीरेन्द्र केसी

 

सन्धिखर्क, अर्घाखाँची । नेकपा-माओवादीकी प्रवक्ता पम्फा भुसालले क्रान्ति र नेपाली जनतालाई धोका दिएर सत्तामा रहीरहन लागि भारतीय दलाल भएको आरोप लगाएकी छिन । उनले आफनो पार्टीको केन्द्रिय महाधिवेशनपछि दलालको विरोधमा र राष्ट्रिय स्वाधीनताको पक्षमा सडक आन्दोलनमा उत्रिने दावी गरेको छिन ।

 



पार्टीको पहिलो जिल्ला अधिवेशनको सन्धिखर्कमा उदघाट्न गर्दै माओवादी पोलिटब्युरो सदस्य समेत रहेकी पुर्व मन्त्री भुसालले कसैले गर्न नसकेको विप्पा सम्भौता र विमानस्थल भारतलाई सुम्पिने जस्ता सम्झौताले नेपालको स्वाधीनतालाई बाबुरामले धरापमा पार्न खोजेको आरोप लगाईन । उनले राष्टिपतिले दिएको ६ दिनको अवधीमा पनि राजनीतिक निकास निस्कने अवस्था नभएको र सबै दललाई एकै ठाउँमा राखेर १२ बुदे जस्तै संविधान निर्माणको लागि अर्को बुदे सहमती नगरिकन देशले निकास पाउन नसक्ने बताईन । बाबुरामले वैशाखमा घोषणा गरेको चुनावको कुनै अर्थ छैन, उनले भनिन, जनवादी सत्ता नआउदासम्म जति पटक संविधानसभाको चुनाव भएपनि संविधान यस्तै तालले देखिनेवाला छैन । उनले संविधान देखन र राजनीतिक निकासको बाधक बाबुराम सरकार भएको बताईन ।


 

बाबुराम र प्रचण्डले क्रान्ति र जनतालाई धोका दिए, उनले भनिन, जनयुद्धमा १७ हजार जनता मारिए, हाम्रा पनि १३ हजार मारिए, उनैले घरसम्पत्ती कब्जा गर्न लगाउदा कार्यकर्ता सहदि भए भारतीय विस्तारवाद भन्दै सुरुङ युद्धको लागि सिमासम्म गएर जमिन खनियो तर आज भारतको दलाल बनेर देश बर्बाद बनाउ

अन्य समाचारहरु