दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेला अस्वस्थ भई अस्पताल भर्ना हुनुभएको छ । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति मण्डेला पेट्रोरियास्थित अस्पताल भर्ना हुनुभएको हो । अस्पताल भर्ना भएपनि दक्षिण अफ्रिकाका राष्ट्रपति जाकोव जुमाले मण्डेलाको स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी दिनुभएको छ ।
राष्ट्रपति जुमाले भन्नु भएको छ