एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान सरकार मुलुकका लागि असफल भइसकेकोले

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान सरकार मुलुकका लागि असफल भइसकेको दाबी गरेका छन् ।
प्रेस चौतारीले आज गोरखामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले असफल भएको सरकार धेरै दिन रहँदा मुलुक र राष्ट्रियताका लागि खतरा हुने बताए ।