काठमाडौं । सहमतिको सरकार गठनका लागि राष्ट्रपति डा. रामवरण यादवले दलहरुलाई सातौ पटक दिएको समयसीमा पनि ब्यर्थै वितेको छ । सातांै पटक दिइएको समयसीमाको अन्तिम दिन भईसक्दा पनि दलहरुबीच संवाद समेत हुन सकेन । बरु दलहरु सत्ताधारी दल एकीकृत माओवादीले स्वतन्त्र ब्यक्तिको नेतृत्वमा सरकार बनाउने नयाँ प्रस्ताव ल्याएर झनै अन्योल उत्पन्न गरिदिएको छ ।
नेपाली कांग्रेस र एमालेले स्वतन्त्र ब्यक्तिको नेतृत्वमा सरकार गठन गर्ने चर्चालाई निषेध गर्दै कांग्रेस सभापति सुशील कोइरालाकै नेतृत्वमा नयाँ सरकार बन्नुपर्ने अडान दोहो