एमाओवादीका नेता हरिबोल गजुरेलले प्रधानमन्त्री बाबुराम भट्टराई र सभापति सुशील कोइरालाको नेतृत्वमा सहमति बन्ने निश्चित भएकाले आफूहरुले स्वतन्त्र ब्यक्तिको नेतृत्वको प्रस्ताव अघि सारेको बताएका छन् ।
काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने,