अमेरिकामा ७ दशमलब ७ रेक्टर स्केलको भूकम्प

अमेरिकामा ७ दशमलब ७ रेक्टर स्केलको भूकम्प गएको छ । प्रशान्त महासागरवाट ६० किलोमिटर दक्षिण पश्चिममा रहेको अलाक्सामा गएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । भूकम्पीय क्षति भन्ने अहिले सम्म आउन सकेको छैन ।