जीर्ण सन्धिखर्क-गोरुसिंगे सड्क जोखिमपुर्ण

– वीरेन्द्र केसी

 

सन्धिखर्क, अर्घाखाँची – पुर्व पश्चिम राजमार्ग अन्तरगत सदरमुकाम जोडने सन्धिखर्क-गोरुसिंगे सड्क जोखिम बन्दै गएपनि मर्मत सुधार नहुदा सवारी दुर्घटना बढदै गएका छन । ग्राभेल उक्किएर खाल्टाखुल्टीले सडक जीर्ण बन्दै गएको छ ।

 



 सडकको बीच

अन्य समाचारहरु