पत्रकार थापाका

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्या अभियोग माओवादी कार्यकर्ता पक्राउ गरेकोमा असन्तुष्टि जनाउनुभएको छ । मानवअधिकारवादीहरुको उक्साहटमा पक्राउ गरिएको भन्दै उहाँले त्यसमा सरकारको समर्थन नरहेको बताउनुभएको छ ।