प्रधानमन्त्रीको निर्देशनमा पत्रकार थापाको हत्याका आरोपीको बयान रोकियो /चतर्फी बिरोध
पौष २५ गते, २०६९ मा प्रकाशित
प्रधानमन्त्री बाबुराम भट्टराईको निर्देशनमा पत्रकार डेकेन्द्रराज थापा हत्याका अभियुक्तको वयान लिने कार्य रोकिएको छ । कानुनी प्रक्रिया अघि नबढाउन प्रहरी र जिल्ला न्यायधिवक्तालाई आ