द्वन्द्वकालका मुद्दा ब्युँताइए कांग्रेस र एमालेका नेताहरुसमेत जेल जाने सत्तारुढ दलका नेताले धम्की दिइरहेका बेला एमाले उपाध्यक्ष वामदेव गौतमले आफूहरुले द्वन्द्वकालमा कुनै किसिमको मानवअधिकार उल्लंघन नगरेको बताउनुभएको छ । त्यस्तो गरेको पाइए आफूहरु कारवाही भोग्न तयार रहेकोसमेत गौतमले बताउनुभयो ।
दैलेख सदरमुकामबाट शनिबार शुरु भएको प्रतिपक्षी दलको सरकारविरोधी आन्दोलनलाई सम्बोधन गर्दै नेता गौतमले भन्नुभयो-