सहमती नभए सम्म सरकार नछाड्ने शान्ती मन्त्री टोप बहादुर रायमाझिको भनाई

– कृष्ण खनाल

 

बुटवल – शान्ती तथा पुर्ननिर्माण मन्त्री टोपबहादुर रायमाझिले राष्ट्रिय सहमतीय सरकारकोलागि सहमती नभएर सम्म सरकार नछाड्ने बताएका छन । पछिल्लो समयमा कांग्रेस एमाले लगायतका प्रतिपक्षी दलहरुले डा. बाबुराम भट्राईको सरकारलाई ढाल्नको लागि सडक  संर्घषको घोषणा गरेको प्रति इंगीत गर्दै मन्त्री रायमाझिले  सडकबाट सरकार ढाल्ने कुरा परिकल्पना मात्र भएको बताएका हुन । उनले राजनैतिक दलहभित्र  अझै पनि पु्रातनबादी सोचाई तथा युद्धको धङ्गधङ्गी बा