– प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । राष्ट्रिय सहमतिको सरकार गठनका निम्ति वर्तमान सरकार बाधक भएको भन्दै अर्घाखाँचीमा रहेका ६ क्रियाशिल बिपक्षी राजनैतिक दलहरुले सरकार विरुद्ध आज बिरोध प्रदर्शन तथा बिरोध सभा गरेका छन ।
दिउसो बिपक्षी दलहरुले सरकार बिरुद्ध चर्का नाराबाजी गर्दै सन्धिखर्क र चुत्राबेसी बजारका बिभिन्न स्थानमा प्रदर्शन गरेका छन । शान्तिवगैचा चोकबाट निस्केको