इजिप्टमा फुटबल खेलका क्रममा भएको झडपमा मृत्यु भएको विषय २१ जनालाई मृत्युदण्डको सजाय

इजिप्टको एक अदालतले गतवर्ष फुटबल खेलका क्रममा भएको झडपमा ७४ जनाको मृत्यु भएको विषयमा २१ जना प्रतिवादीलाई दोषी ठहरगरी मृत्युदण्डको सजाय सुनाएको छ । घटनामा संलग्न ५२ जना प्रतिवादीको फैसला भने आगामी मार्च नौ मा सुनाइने न्यायाधीशले जनाएका छन् । 



राजधानी कायरोको पोर्ट सेड रंगशालामा स्थानिय अल