एमालेद्धारा एकीकृत माओवादी नेतृत्वको सरकारको सर्वसत्तावादविरुद्ध सशक्त आन्दोलनमा उत्रन कार्यकर्तालाई निर्देशन

शंकरप्रसाद खनाल

 

काठमाडौं । नेकपा एमालेका शीर्ष नेताहरुले एकीकृत माओवादी नेतृत्वको सरकारको सर्वसत्तावादविरुद्ध सशक्त आन्दोलनमा उत्रन कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टी मूख्यालय बल्खुमा आज कार्यकर्ता भेला आयोजना गरी एमालेका शीर्ष नेताहरुले सशक्त आन्दोलनमा उत्रन कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान सरकारको ज्यादतीविरुद्ध आन्दोलनमा जुट्न कार्यकर्तालाई निर्देशन दिए ।


भेलालाई सम्बोधन गर्दै नेपालले भने