अर्घाखाँचीको शान्ति सुरक्षा मजबुद बनाउन नयाँ रणनीति

– वीरेन्द्र केसी
भैरहेका घटनाक्रमलाई रोक्न र थप घटना हुन नदिन प्रहरीले विशेष सुरक्षा योजना अघि सारेको छ । 
सदरमुकामलाई असुरक्षित महसुस नगराउन,अर्को बजार चुत्रावेशी र सन्धिखर्क गोरुसिंगे सड्क अन्तरगत कपिलवस्तु सीमा नजिकै ठाडाको डोहोटे र धनचौरमा प्रहरी चौकी स्थापनाका गर्ने तयारीमा रहेको छ । ‘बजार र गाउ

अन्य समाचारहरु