प्रधानमन्त्रीको निर्देशनपछि ग्यासको मूल्यवृद्धि फिर्ता/निगमले दियो मुख्यसचिवलाई दोष

सरकारले खाना पकाउने एलपी ग्यासको मूल्यबृद्धि फिर्ता लिएको छ । दोहोरो मूल्य तत्काल कार्यान्वयन नगर्ने सरकारी निर्णयपछि ग्यासको पुरानै मूल्य कायम भएको छ ।
मूल्यवृद्धिको चर्को विरोध भएपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुधबार वाणिज्य सचिव र आयल निगमका अधिकारीहरुलाई बोलाएर आवश्यक तयारीविना नै मूल्य बढाएको भन्दै तत्काल कार्यान्वयन नगर्न निर्देशन दिनुभएको हो ।
लगत्तै प्रधानमन्त्रीले आफ्नो टि्वटरमा