नेकपा-माओवादीले राष्ट्रिय स्वधीनताको रक्षाको नाममा फागुन ८ गते नेपाल बन्दको आह्वान गरेको छ ।
सोमबार एक विज्ञप्ति प्रकाशित गरी फागुन ८ गते नेपाल बन्दको घोषणा गरेको हो । एकीकृत माओवादी नेतृत्वको सरकारको विरोध र राष्ट्रिय स्वधीनताको रक्षाका लागि नेपाल बन्दको आह्वान गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ