एमालेले स्थायी समितिको बैठक बोलायो /रेग्मीले राजीनामा दिनुपर्छ : माधव नेपाल

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानन्यायाधीश खिलराज रेग्मीले राजीनामा दिएर चुनावी सरकारको नेतृत्व गर्दा राम्रो हुने बताउनुभएको छ ।