– वीरेन्द्र केसी
अर्घाखाँची – कतारको रोजगारी भिसा पाएपछि उनका अधिकांश दौतरी र छिमेकी कतारतिर हानिए । तीन वर्षसम्म कतारमै काम गरेर फर्किएपछि फेरी जान आएको भिसालाई थन्याएर वागी पलसपाटाका युवा लक्ष्मण महत कुखुरा पालनमा हात हाले । चार सय कुखुरापालनबाट शुरु गरेका उनी अहिले छ वर्षमा लखपति बनेका छन । कुखुराको आम्दानीबाट वर्षमा तीन लाख रुपैया