अदालतको कामकारवाहीमा मेरो संलग्नता हुन्नः अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी

अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले न्याय परिषद् र सर्वोच्च अदालतको काम कारवाहीमा आफ्नो संलग्नता नरहने बताउनु भएको छ ।
सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै अध्यक्ष रेग्मीले भन्नुभयो-