नेकपा-माओवादीका कार्यकर्ताहरुद्धारा मोवाइल कम्पनी एनसेलको काठमाडौंको नयाँबानेश्वरमा रहेको कार्यालयमा तोडफोड
चैत्र ६ गते, २०६९ मा प्रकाशित
काठमाडौं, चैत्र ६ । नेकपा-माओवादीका कार्यकर्ताहरुले मोवाइल कम्पनी एनसेलको कार्यालयमा तोडफोड गरेका छन् । गत जेठमा निष्काशन गरिएका कर्मचारीहरुलाई पुर्नवहाली गर्नुपर्ने माग राखेर मोहन बैद्य नेतृत्वको नेकपा