बाधा अड्काउ फुकाउ खारेज नभए चुनाव हुँदैनः गुरुङ

नेकपा-माओवादीका सचिव देव गुरुङले २५ बुँदे बाँधा अडकाउ फुकाउको नाममा चैत १ गते मुलुकमा कु भएको दावी गर्नु भएको छ ।
रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा गुरुङल् २५ बुँदे नसच्याएरसम्म आफ्नो पार्टीले निर्वाचनमा भाग नलिने स्पष्ट पार्नुभयो । 
उहाँले भन्नुभयो-